सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

२०७९ कार्तिक १८, ०३:४२ खबर संवाददाता

काठमाडौँ: सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले घटेको छ। आज सुन ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँ कायम भएको छ।

कमेन्ट लोड गर्नुस