सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार पनेरुलाई पितृशोक 

२०७९ कार्तिक १०, ०८:४६ खबर संवाददाता

धनगढी: पत्रकार मोहन पनेरुलाई पितृशोक परेको छ। नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य पनेरुका बुबा विष्णुप्रसाद पनेरुको बिहीबार बिहान मृत्यु भएको हो।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीले शोक वक्तव्य निकाल्दै दिपायल सिलगढी नगरपालिका-३ घर भएका पत्रकार पनेरुका बुबाको ५५ वर्षको उमेरमा निधन भएको जनाएको छ। जिल्ला शाखा डोटीले दिवंगत आत्माको चीर शान्तिको कामना पनि गरेको छ। 

कमेन्ट लोड गर्नुस