सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवा धनगढी आउदै 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २०, ११:३० खबर संवाददाता

धनगढीः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृह प्रदेशस्थित धनगढी आउन लागेका छन्। देउवा भोलि बिहान धनगढी पुग्ने बताइएको छ।

काँग्रेस कैलालीका सचिव केशब मिश्रका अनुसार देउवा भोलि बिहान ९ बजे वुद्ध एयरको विमानबाट धनगढी विमानस्थलमा ओर्लिने छन्। पार्टीको कामले उनी धनगढी आउन लागेको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस