सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरु) 

फेटो : मनोजप्रसाद भट्ट
फेटो : मनोजप्रसाद भट्ट
२०७९ असोज १७, ०४:४३ खबर संवाददाता

धनगढी: बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। सोमबार महाअष्टमीका दिन बलिसहित पूजाआजा हुने भएकाले भक्तजनको घुइँचो बढेको हो। 

मन्दिरमा पशु बलिसहित पूजाआजा भइरहेको छ। निङ्गलाशैनीमा महासप्तमीकै दिन राँगा बाध्ने भएकाले हिजोदेखि नै भक्तजनको घुइँचो बढेको बताइएको छ। 

 


 

कमेन्ट लोड गर्नुस