सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढी एभरेष्टद्वारा शिव मन्दिरमा डस्टबिन वितरण 

२०७९ असोज १०, ०७:३९ खबर संवाददाता

धनगढी: लायन्स क्लब अफ धनगढी एभरेष्टले शिव मन्दिरमा डस्टबिन वितरण गरेको छ। घटस्थापनाको अवसरमा धनगढीको शिवनगरस्थित शिवमन्दिरमा क्लबले डस्टबिन वितरण गरेको हो।

मन्दिरलाई तीन ओटा डस्टबिन सहयोग गरिएको क्लबकी अध्यक्षले संजिता कुँवरले बताइन्। लायन्स क्लब अफ धनगढी एभरेष्टले विगतदेखि नै सामाजिक कार्य गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस