सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व बजारमा चलेका कपडाहरू अब अत्तरियामा

२०७९ असोज १०, १२:०२ खबर संवाददाता

अत्तरियाः कैलालीको अत्तरिया बजारमा सुटवारी सञ्चालनमा आएको छ। गोदावरी नगरपालिका–२ का अनुप जैरुले करिब ४० लाखको लगानीमा सुटवारी सटिङ्ग एण्ड सुटिङ्ग व्यवसाय सञ्चालनमा ल्याएका हुन्।

विगतदेखि नै सुट तथा कोट सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका उनले ग्राहकहरुलाई आवश्यकता अनुसारका सुट तथा कोटहरु प्रदान गर्ने उद्देश्यले सुटवारी सञ्चालनमा ल्याएको बताए। उनले सुटवारीमा अन्र्तराष्ट्रिय स्तरका सम्पूर्ण ब्राण्डका कपडाहरु रहेको बताए। 
 

कमेन्ट लोड गर्नुस