बाजुराका ६७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट (सूचीसहित)
२०७९ भदौ ३१, ०६:०३
बाजुराः बाजुरा जिल्लाका ६७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा परेका छन्। जिल्लामा स्थानीय पालिकाले सिफारस गरी पठाएका मध्ये ६७ विद्यालय छनोटमा परेका हुन्।
सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। सो कार्यक्रम अन्तर्गत बाजुराका ६७ विद्यालयलाई छनोटमा परेका छन्।




कमेन्ट लोड गर्नुस