सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा नेपाली सेनाले हेलिप्याड निर्माण गर्ने

२०७९ भदौ २६, ०६:०१ खबर संवाददाता

धनगढीः डोटीको भैरवप्रसाद गण सिलगढीले बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा हेलिप्याड निमार्ण गर्ने भएको छ। प्राकृतिक विपद् तथा आपतकालिन समयमा हेलिकोप्टरमार्फत गर्नुपर्ने उद्धार, उपचार र उपचार सम्भव नभएका गर्भवती महिलाको थप उपचारका लागि लक्षित गर्दै हेलिप्याडनिर्माण गरिने भएको हो। 

गणका गणपती जनमत कार्की पाँच लाखको लागतमा हेलिप्याड बनाइने बताए। 

कमेन्ट लोड गर्नुस