सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक महिला मृत फेला 

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ २६, ०१:३९ खबर संवाददाता

धनगढीः दार्चुलामा एक महिला मृत फेला परेकी छन्। जिल्लाको नौगाड गाउँपालिका ६ धुलिगढास्थित नौगाड खोलाको बीचमा उनी मृत फेला परेकी हुन्। 

प्रहरीका अनुसार उनको पहिचान भने खुलेको छैन। उनी शनिबार मृत फेला परेकी हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस