सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आज निजामती सेवा दिवस मनाइँदै

२०७९ भदौ २२, ०७:४९ खबर संवाददाता

धनगढी: आज निजामती सेवा दिवस २०७९ धनगढीमा मनाइँदैछ।  ‘व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास समृद्धी र सुशासन’ भन्ने मूलनाराका साथ निजामती कर्मचारी दिवस मनाइरहेको निजामती कर्मचारी दिवस मूल समारोह समितिले बताएको हो। 

नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो। आज धनगढीमा पनि मुख्यमन्त्री कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभात फेरि कार्यक्रमको आयोजना गरि दिवस मनाइएको छ। 

कमेन्ट लोड गर्नुस