सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सडक अवरुद्ध 

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ १७, ११:४४ खबर संवाददाता

धनगढी: दार्चुलामा सडक अवरुद्ध भएको छ। जिल्लाको महाकाली नगरपालिका-८ असिगडास्थित गोकुलेश्वर दार्चुला सडकखण्ड अवरुद्ध भएको हो। बिहीबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस