सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीकाे केआइसिंह गाउँपालिकाविरुद्ध अख्तियारमा उजुरी

२०७९ भदौ १६, १०:४७ खबर संवाददाता

धनगढीः डोटीको केआइसिंह गाउँपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ। विकास निर्माणका योजनामा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा उजुरी परेको हो। 

आर्थिक वर्ष २०७८/७९ का विभिन्न योजनामा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको अख्तियार महेन्द्रनगरले जनाएको छ। उक्त उजुरीमाथि आवश्यक छानविन भइरहेको आयोगले जानकारी दिएको छ। 
 

कमेन्ट लोड गर्नुस