सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

२०७९ भदौ ४, ०६:२३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ।  गए राति १ बजेर २८ मिनेटमा गएको भूकम्पले प्रदेशको कैलालीमा र कञ्चनपुरमा धक्का महसुस गरिएको हो ।  

भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु लुम्बिनी प्रदेशको बाँके रहेको छ।  भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन। 

कमेन्ट लोड गर्नुस