सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नदीमा नुहाउने डुबेर एक बालकको मृत्यु

२०७९ साउन २८, ०६:५३ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा नदीमा नुहाउने डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका ४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा डुबेर एक बालको मृत्यु भएको हो। 

मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर ३ शान्तिपुर बस्ने एकेन्द्र औजीका छोरा ४ वर्षीय अहान औजीरहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस