सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तीज महोत्सवको आयोजना गरिने 

२०७९ साउन २६, ०७:२९ खबर संवाददाता

धनगढी: धनगढीमा तीज महोत्सवको आयोजना गरिने भएको छ। धनगढी लेडी जेसीज ,लाइन्स क्लव धनगढी कुइन्,सुपकला प्रतीष्ठान र हेल्फ प्राइभेट लिमिटेडको आयोजनामा तीज महोत्सव २०७९ हुने भएको हो। 

धनगढी १ वुद्ध मन्दिरमा साउन २७ गतेदेखि २८ गतेसम्म तीज महोत्सव तथा उर्जाशील उद्ममी मेला लाग्ने कार्यक्रम संयोजक मेघा भट्टले बताइन्। 

कमेन्ट लोड गर्नुस