सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरोट छुटाउन यस्तो उपाय, पिँजडामा मुख थुनेर चाबी राखिन् श्रीमतीले

२०७९ साउन २४, ०३:३३ खबर संवाददाता

एजेन्सी: एक टिर्किस नागरिक इब्राहिम युसलको टाउको पिंजडामा थुनिएको छ। पिजँडाको साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ। इब्राहिम युसल धुम्रपानका अम्मली हुन्। यही बानी छुटाउनको लागि उनले आफ्नो शिरमा पिजँडाले घेरेका हुन्।

उनले धेरे प्रयास गर्दा पनि छोड्न नसके पछि शिरमा पिजँडा ढाकेर राखेका हुन्।  युसल १६ वर्षको उमेरदेखि दिनमा दुई प्याकेट चुरोट सेवन गर्न सक्ने भएका थिए। युसलका पिताको फोक्सो क्यान्सरबाट निधन भए पछि भने उनले छोड्ने निर्णय गरेका थिए।

कमेन्ट लोड गर्नुस