सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीकी युवती काठमाडौंमा मृत फेला

२०७९ साउन २४, ०१:४४ खबर संवाददाता

धनगढी: डोटीकी युवती काठमाडौंमा मृत फेला परेकी छिन्। बोगटान फुडशिल गाउँपालिकाकी २२ वर्षीया तुलसी बम कोटेश्वरस्थित आफ्नै कोठामा मृत फेला परेकी हुन्।

अध्ययनका लागि उनी काठमाडौंमा बस्दै आएकी थिइन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस