सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चका कामु प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना देखियो

२०७९ साउन २०, ०८:१० खबर संवाददाता

धनगढीः सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिल कुमार सिन्हामा कोरोना संक्रमण पुष्टि भएको हो।

दुबै जनाको स्वास्थ्य समान्य रहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार कोरोनाको लक्षण देखिएपछि उनीहरुले परीक्षण गराएका थिए। अहिले दुबै जना होम आइसोलेशनमा छन्।

कमेन्ट लोड गर्नुस