सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नदीमा डुबेर किशारीको ज्यान गयो 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ साउन १७, ०१:२१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरका नदी डुबेर एक किशोरीको मुत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने जानकी मडैको ज्यान गएको हो। 

बैतडी सुर्नाया गाउँपालिका–५ घर भएकी १८ वर्षीया मडैको सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस