सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको भाइरल झरनामा आले र नेपाल

२०७९ साउन १५, ०६:५५ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व मन्त्री प्रमेबहादुर आलेले बुडरमा रहेको झरनाको अवलोकन गरेका छन्। आइतबार डोटीको जोरायल गाउँपालिकास्थित बुडरमा रहेको छहरा झरनाको अवलोकन गरेका हुन्। 

उक्त झरना भाइरल झरनाका नामले पनि परिचित छ। यो झरनाको व्यवस्थापन र विकासका लागि मन्त्री हुँदा प्रेम आलेले संरचना निर्माणका लागि बजेट छुट्याएका थिए। अहिले झरनालाई प्रर्यटनसँग जोड्ने भन्दै नेताद्वयले अवलोकन गरेको बताइएको छ।   

कमेन्ट लोड गर्नुस