सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरबाट घर जान्छु भनी हिडेका दार्चुलाका एक बालक वेपत्ता 

२०७९ साउन ११, ०७:०४ खबर संवाददाता

धनगढी: कञ्चनपुरबाट एक बालक वेपत्ता भएका छन्। दार्चुला लेकम गाउँपालिका ४ बस्ने १६ वर्षीय सुनिल गिरी महेन्द्रनगरबाट हराएका हुन्। 

७ गते शनिबार घर जान्छु भनी हिडेका उनी गड्डाचौकी नाकाबाट हराएका हुन्। प्रहरीले सीसीटीभी फुटेज हेर्दा गड्डाचौकी नाकाबाट भारत तर्फ गएको र भारत कुन ठाउँ गए भन्ने पत्ता लाग्न नसकेको उनकी दिदि सरीता गिरीले बताइन्। 

बाणी घर जान्छु भनी हिडेका उनी घर नपुगेपछि  ८ गते प्रहरीमा खबर गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस