सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५० सीसी बढीका मोटरसाइकल आयातमा प्रतिबन्ध

२०७९ साउन १, ०९:०४ खबर संवाददाता

काठमाडौं: सरकाले आजबाट १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै सरकारले १५० सिसी भन्दा बढी क्षमताका सबै मोटरसाइकल तथा स्कुटर आयातामा प्रवितन्ध लगाएको हो।

भदौ १४ गतेसम्म लाग्ने मोटरसाइकल आयातमा थप कडाई गरिएको छ भने पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई पनि निरन्तरता दिइएको छ।


 

कमेन्ट लोड गर्नुस