सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पहिरोको कारण सडक अवरुद्ध

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार २८, ०१:१३ खबर संवाददाता

बाजुरा: बाजुरामा पहिरोको कारण सडक अवरुद्ध भएको छ। बाजुरा, बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडकखण्डमा आज पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा आवतजावत गर्ने सवारीसाधन बीचबाटोमै रोकिएका छन्। 

कमेन्ट लोड गर्नुस