सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन जिल्लामा ई–पासपोर्ट सेवा अवरुद्ध

२०७९ असार १८, ०७:५७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका तीन जिल्लामा ई–पासपोर्ट सेवा अवरुद्ध भएको छ। बैतडी, दार्चुला र बझाङमा केही दिनका लागि विद्युतीय राहदानी सेवा अवरुद्ध भएको हो। 

विद्युतीय राहदानीका लागि सर्भर सञ्चालन गर्ने इन्टरनेट अवरुद्ध हुँदा सेवा पनि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालयहरुले जानकारी दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस