सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री पत्नी आरजुलाई कोरोना संक्रमण

२०७९ असार १६, ०४:४७ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोना भाइरस संक्रमण भएको छ।  संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन्। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन्। 

कमेन्ट लोड गर्नुस