सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ४०० ले बढ्यो सुनको मूल्य 

२०७९ असार १३, ११:१८ खबर संवाददाता

काठमाडौं: सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। आज सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदी पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस