सुदूर नेपाललाई विश्वसँग जोड्दै

१०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७९ असार १२, ११:४९ खबर संवाददाता

काठमाडौं: आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। आज सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि आइतबार ५ रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ कायम भएको छ। 

कमेन्ट लोड गर्नुस