सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवराज पराजुलीको 'स्कुल' कविता सार्वजनिक (भिडिओसहित)

२०७९ असार ११, ०४:३० खबर संवाददाता

काठमाडौं: कवि नवराज पराजुलीले ‘स्कुल’ कविता सार्वजनिक गरेका छन्। १९ जना नेपाली र १६ जना अमेरिकन कलाकारले सँगै काम गरेको उक्त  कवितामा १२ भाषाका कलाकारहरुको आवाज दिएका छन्।

भाषा स्वर कलाअन्तर्गत सन्थाली, मैथली, भोजपुरी, लिम्बू, राई (दुङ्गामी) तामाङ, गुरुङ, मगर, अवधी, कोइच, नेवारी भाषा रहेका छन्। २० महिना लगाएर लेखिएको उक्त गीति कवितामा उनले ६ महिना लगाएर स्टुडियोमा धेरै भाषा वाद्यवादन र रेकर्डिङ संयोजन गरेको पराजुली बताउँछन्। ​ 

 

कमेन्ट लोड गर्नुस