धनगढीमा एक पुरुष मृत अवस्थामा फेला
२०८३ कार्तिक १६, ०७:१९
धनगढीः कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
धनगढी उपमहानगरपालिका-८ स्थित सेतो पुलको पानीको नालामा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष आईतबार बेलुका मृत अवस्थामा फेला परेको हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस