सुदूर नेपाललाई विश्वसँग जोड्दै

४०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ असार ८, ११:१९ खबर संवाददाता

काठमाडौं: आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ छ। आज चाँदीको मूल्य पनि १० रुपैयाँ घटेर १२ सय ५५ रुपैयाँ कायम भएको छ।
 

कमेन्ट लोड गर्नुस