भेटियो संसारकै ठूलो माछा
 
						
					
						
							
						
						
							२०७९ असार ७, 							०१:२६						
					
											
							
							
						
										
				
			काठमाडौं: कम्बोडियाको मेकोङ नदीमा समातिएको ३०० किलोको स्टिंग्रे माछा अहिलेसम्मको सबैभन्दा ठूलो फ्रेस वाटर (ताजा पानी) मा पाइएको माछा भएको वैज्ञानिकहरुले बताएका छन्।
यसअघि सन् २००५ मा थाइल्याण्डमा पक्रिएको २९३ किलोको क्याटफिसको रेकर्ड यो माछाले ताेडेको छ। विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको तथ्यांक राख्ने कुनै आधिकारिक रेकर्ड किपिङ वा डाटाबेस छैन।
 
    
  
 
    
  
					कमेन्ट लोड गर्नुस
				
			 
								
 
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
      