सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य ३ सयले घट्यो

२०७९ असार ५, ०१:०५ खबर संवाददाता

काठमाडौं: आइतबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। आज सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस