५ सयले बढ्यो सुनको मूल्य
२०७९ असार ३, ०३:१८
काठमाडौं: सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य तोलाको ९७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट लोड गर्नुस