सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको गौमुल गाउँपालिकाले आइतबार बिदा नदिने 

२०७९ जेठ २०, ०९:३० खबर संवाददाता

धनगढी: बाजुराको गौमुल गाउँपालिकाले आइतबार बिदा नदिने भएको छ। गाउँकार्यपालिकाको बिहीबार बसेको बैठकले आजबाट लागु हुनेगरी आइतबार बिदा नदिने निर्णय गरेको हो।

गाउँपालिकामा रहेका सबै सरारी कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा हप्तामा एक दिन शनिबार मात्र बिदा दिने निर्णय गरिएको छ। त्यस्तै, शुक्रबार ३ बजेसम्म कार्यालय समय हुनेगरी निर्णय गरिएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस