महाकालीमा पुलका लागि ४१ करोड बजेट
२०७९ जेठ १५, ०६:२४
धनगढीः महाकालीमा चार लेन पुलका लागि ४१ करोड बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा चार लेन पुल निर्माणका लागि बजेट विनियोजन गरेको बताए।
कमेन्ट लोड गर्नुस