सामाजिक सञ्जाल र महिला बारेको धारणा कस्तो छ ?
२०७५ फाल्गुन ३, ११:३५
सामाजिक सञ्जाल मानिसहरुको अभिन्न अंग भईसकेको छ। फेशवुक ट्वीटर स्ट्रागाम लगायतमा हामीले पोष्ट गर्ने फोटो विचारले हाम्रो धारणा बताउँने गरेको छ। सामाजिक सञ्जालमा राखिएका कतिपय सामाग्रीहरु महिलामैत्री समेत रहन सकेका छैन्।
सामाजिक सञ्जाल र महिला बारेमा धनगढीका विभिन्न क्षेत्रका व्यक्तीहरुको विचार समेटेर तयार पारिएको कार्यक्रम फुट फर ठटमा हेर्न सक्नुहुन्छ।
कमेन्ट लोड गर्नुस