सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-३ मा काँग्रेसको प्यानलै विजयी, अध्यक्षमा ऐर

२०७९ जेठ ४, ०१:३४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडानम्बर ३ को मतगणना सम्पन्न भएको छ। वडामा काँग्रेसको प्यानल नै विजयी भएको छ।वडा अध्यक्षमा १ हजार ८६९ मत ल्याउदै काँग्रेसका राजबहादुर ऐर विजयी भएका छन्। 

यस्तै वडा सदस्यमा काँग्रेसकै यदु आचार्य, तेजबहादुर चन्द, अन्जु मगराती र मिना मल्ल विजयी भएका छन्।

 

कमेन्ट लोड गर्नुस