सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढी–१ मा काँग्रेसका ऐर विजयी 

२०७९ वैशाख ३१, ०३:०६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–१ को वडाअध्यक्षमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका लोकबहादुर ऐर निर्वाचित भएका छन्।  

ऐर ५२६ मत ल्याएर निर्वाचित भएका हुन्।  उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ४७६ मत पाएको निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले बताए।   वडामा कूल मतदाता संख्या १५६५ थियो। जसमध्ये ११ सय ६५ मत खसेको थियो।

ऐर गत स्थानीय निर्वाचनमा पनि कांग्रेसका तर्फबाट विजयी भएका थिए।  
 

कमेन्ट लोड गर्नुस