सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुराममा १ मा माओवादीको प्यानलै विजयी        

२०७९ वैशाख ३१, ०१:५३ खबर संवाददाता

धनगढीः डडेल्धुराको परशुराम नगरपालिका–१ को मतगणना सकिएको छ। यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार लालबहादुर धामी प्यानलसहित विजयी भएका छन्।

माओवादी केन्द्रका वडाध्यक्षले ४ सय ५७ मत ल्याएका हुन्। एमालेका उम्मेदवारले ३ सय ५७ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले २ सय ९० मत ल्याए। 

कमेन्ट लोड गर्नुस