सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको शिवनाथ-१ को वडा अध्यक्षमा काँग्रेसका चाड निर्वाचित 

२०७९ वैशाख ३१, ०९:२६ खबर संवाददाता

धनगढी: बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका बलदेवसिंह चाड विजयी भएका छन्। 

चाड सात सय मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका देवसिंह साउँदले ४७० मत प्राप्त गरेका छन्। वडा सदस्यहरुमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका बताइएको छ।
 

कमेन्ट लोड गर्नुस