बैतडीको दशरथचन्दमा एमालेको अग्रता
२०७९ वैशाख ३१, ०७:४८
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ। नगरपालिकाको वडा नम्बर ११ को २ सय र वडा नम्बर १ को ४ सय गरी ६ सय मत गणना हुँदा एमाले अग्र स्थानमा रहेको हो।
एमालेले नगर प्रमुखमा २९३ र उप प्रमुखमा २६६ मत ल्याएको छ। नेपाली काँग्रेसले नगर प्रमुखमा २५३ र उप प्रमुखमा २७० मत ल्याएको छ। उप प्रमुखमा भने काँग्रेस अगाडि छ।
कमेन्ट लोड गर्नुस