सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ६७ प्रतिशत मतदान 

२०७९ वैशाख ३०, ०९:२५ खबर संवाददाता

बैतडी: स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा बैतडीमा ६७.२२ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन अधिकारीको कार्यालयका अनुसार जम्मा एक लाख ४० हजार २ सय एक मतदाता मध्ये ९९ हजार ८ सय ९६ जनाले मतदान गरेका हुन्। 

मतदान गर्नेमा महिला ५४ हजार ३ सय ९६ रहेका छन् भने पुरुष ४५ हजार ५ सय रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस