सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला तिंकर सडकको गल्फैदेखि तुषारपानी ट्रयाक खुल्यो

२०७९ वैशाख १६, ०६:११ खबर संवाददाता

दार्चुलाः वर्षाका कारण अवरुद्धरहेको दार्चुला तिंकर सडकखण्ड अन्तर्गतको गल्फैदेखि तुषारपानी खोलाको १.५ किलोमिटर सडकको ट्रयाक खुलाइएको नेपाली सेनाले जनाएको छ।

नेपाल सरकारले दार्चुला तिंकर सडक अन्तर्ग तुषारपानी कोठैधारसम्मको ४ किलोमिटर ट्रयाक निर्माणको जिम्मेवारी नेपाली सेनालाईदिएसँगै सेना वर्षाका कारण पहिरो गइ क्षतिभएको उक्त सडक खण्ड पुनः खोलेको नेपाली सेनाले जनाएको छ।

कमेन्ट लोड गर्नुस