सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढ्यो सुनको मूल्य

२०७९ वैशाख ५, ११:१६ खबर संवाददाता

काठमाडाैं: आइतवार सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम गरिएको थियो।  चाँदीको मूल्य प्रति तोला १ हजार ४२० रुपैयाँ कायम गरिएको छ।

आइतवार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको थियो। 

कमेन्ट लोड गर्नुस