सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

२०७८ चैत्र ३०, १२:२६ खबर संवाददाता

काठमाडौंः सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए।

कमेन्ट लोड गर्नुस