हामी चुनावमा जान्छौंः प्रकाण्ड
२०७८ चैत्र २४, ०४:१७
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले आफ्नो पार्टी चुनावमा होमिने बताएका छन्। बिहीबार निर्वाचन आयोग पुगेको प्रकाण्डले आयोगमा परामर्शका लागि आएको बताएका हुन्।
‘चुनावमा जानका लागि परामर्श गर्न आएका हौं,’ उनले भने, ‘दल दर्ताका लागि के के छन् प्रावधान बुझ्न आएका हौं।’
कमेन्ट लोड गर्नुस