सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुले छात्राको हत्या

२०७८ चैत्र २२, ०६:५५ खबर संवाददाता

काठमाडौंः उदयपुरको बेलका नगरपालिका ३ मा एक छात्राको हत्या भएको छ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो।

उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए।


 

कमेन्ट लोड गर्नुस