एकदिवसीय क्रिकेटमा पपुवा न्यूगिनीसंग नेपाल पराजित
२०७८ चैत्र ११, ०५:१६
काठमाडौंः एकदिवसीय क्रिकेटमा पपुवा न्यूगिनीसंग नेपाल पराजित भएको छ। पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ६ रनले पराजित भएको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पाएको २ सय ९३ रनको लक्ष्य नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो।
कमेन्ट लोड गर्नुस