सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका महिला पत्रकारको प्रदेश भेला डडेल्धुरामा सुरु

२०७८ चैत्र ८, १०:४२ खबर संवाददाता

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका महिला पत्रकारहरुको प्रदेश भेला डडेल्धुरामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्यमा मंगलवारदेखि भेलाको आयोजना गरिएको हो। 

भेलामा प्रदेशका ९ आटै जिल्लाका महिला पत्रकारको सहभागीता रहेको छ। महिला पत्रकारका समस्याका बारेमा विशेष छलफल हुने भेला आज र भोलि २ दिनसम्म चल्ने छ। 


 

कमेन्ट लोड गर्नुस