सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलङ्काका विद्यालयमा कोरोनासम्वन्धी प्रतिबन्ध खुकुलो

२०७८ फाल्गुन २७, ०८:४० रासस

कोलम्बो: श्रीलङ्कामा कोरोनाभाइरस नियन्त्रणका लागि लागू गरिएको प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाइने भएको छ। शिक्षा मन्त्रालयले यही मार्च १४ देखि विद्यालयमा प्रतिवन्धात्मक व्यवस्थाहरुमा खुकुलो बनाउने निर्णय भएको जनाएको छ। 

भिडभाड हुन नदिने, सेनिटाइजर प्रयोग गर्नुपर्ने लगायतका व्यवस्था भने लागु गरिरहनु पर्ने मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ।

कमेन्ट लोड गर्नुस